आज यो वर्ष हालसम्मको दोस्रो चिसो दिन

काठमाडौं । उपत्यकाको आज यो वर्ष हालसम्मको दोस्रो चिसो दिन भएको छ । बुधबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । यो वर्ष हालसम्मको दोस्रो सबैभन्दा चिसो मापन गरिएको हो । मंगलबार न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको थियो । मंगलबार अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस मापन … Continue reading आज यो वर्ष हालसम्मको दोस्रो चिसो दिन